• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १९ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा १९ सय रुपैँयाले बढ्यो


  • 5.1K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.8K Views

    सुनको मूल्य तोलामा १९ सय रुपैँयाले बढ्यो

    काठमाडौं, ९ माघ । नेपाली बजारमा साताको चौथो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

    images

    छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा