शुक्रबार, कार्तिक २१ गते २०८३
काभ्रेपलाञ्चोक, १० माघ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ८ स्थित दाप्चा सुन्दर गाउँ हो । यहाँका मानिसहरु कृर्षि पेसामा आवद्ध छन् । उक्त गाउँ पर्यटकिय गन्तव्यको रुपमा परिचित हुदै गएको छ ।