• ट्रेण्डिङ्ग :
चखेवाका बथानले आहारा खोज्दै

चखेवाका बथानले आहारा खोज्दै


  • 3.5K
    SHARES
    • माघ ११, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 5.4K Views

    चखेवाका बथानले आहारा खोज्दै

    नेपालगञ्ज, माघ ११ । नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन् । तस्बिर : रासस

    images


    तेस्रो आँखा