शनिबार, आश्विन ३ गते २०८३
रुकुम पश्चिम , माघ १२ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो देखाएपछि यहाँ आन्तरिक पर्टकको चहलपहल हुन थालेको छ । तस्बिरः रासस