• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा सामान्य गिरावट

सुनको मूल्य तोलामा सामान्य गिरावट


  • 4.5K
    SHARES
    • माघ १४, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.9K Views

    सुनको मूल्य तोलामा सामान्य गिरावट

    काठमाडौं, १४ माघ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

    images

    आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ८५० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा