• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक बस्दै


  • 2.9K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.5K Views

    मन्त्रिपरिषदको बैठक बस्दै

    काठमाडौं, १५ माघ । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आवाहनमा बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ ।

    images

    सचिवालयलका अनुसार बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ । 

     

     


    तेस्रो आँखा