• ट्रेण्डिङ्ग :
तिब्बतसँग जोडिएको थुमन गाँउ (तस्विरहरु)

तिब्बतसँग जोडिएको थुमन गाँउ (तस्विरहरु)


  • 3.5K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.3K Views

    तिब्बतसँग जोडिएको थुमन गाँउ (तस्विरहरु)

    रसुवा, १५ माघ । रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकोे र सांस्कृतिक रूपमा धनी गाउँ हो । चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो।

    images
    Photo (7) (6).jpg
    Photo (6) (2).jpg
    Photo (5) (2).jpg
    Photo (3) (3).jpg
    Photo (2) (6).jpg
    Photo (1) (5).jpg

     


    तेस्रो आँखा