• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गत पहिलो पाक्षिक कार्यतालिका सार्वजनिक

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गत पहिलो पाक्षिक कार्यतालिका सार्वजनिक


  • 2.8K
    SHARES
    • माघ १५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.4K Views

    प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गत पहिलो पाक्षिक कार्यतालिका सार्वजनिक

    काठमाडौँ, १५ माघ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठक पश्चात् तालिका सार्वजनिक गरिएको हो । 

    images

    सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।

    talika_y347PkfwHL.webp


    तेस्रो आँखा