• ट्रेण्डिङ्ग :
शहीद लोकतन्त्रको गहना : सभापति देउवा

शहीद लोकतन्त्रको गहना : सभापति देउवा


  • 2.4K
    SHARES
    • माघ १६, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    शहीद लोकतन्त्रको गहना : सभापति देउवा

    काठमाडौँ, माघ १६ । लोकतन्त्रको स्थापनाको क्रम सम्म आइ पुग्न शहीदले त्याग गरेको बलिदान नै राष्ट्रले भुल्न नहुने र शहीद लोकतान्त्रिक मुलुकको गहना भएको पुर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले बताउनुभएको छ । 

    images

    नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनर्स्थापना, लोकतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि लोकतान्त्रिक आन्दोलनको अग्र मोर्चामा होमिएर अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएको उहाँको शुभकामना सन्देशमा उल्लेख छ । 

    नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आफूलाई उत्सर्ग गर्ने अमर शहीदमा सभापति देउवाले श्रद्धा व्यक्त गर्नुभएको छ । 

     


    तेस्रो आँखा