• ट्रेण्डिङ्ग :
अमेरिकाको वाशिङटन डिसीमा विमान र हेलिकोप्टर ठोक्किए

अमेरिकाको वाशिङटन डिसीमा विमान र हेलिकोप्टर ठोक्किए


  • 3.8K
    SHARES
    • माघ १७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.9K Views

    अमेरिकाको वाशिङटन डिसीमा विमान र हेलिकोप्टर ठोक्किए

    काठमाडौँ, माघ १७ । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।

    images

    रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएको बिबिसीले उल्लेख गरेको छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

    ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए भने अन्य खोजी भइरहेको बिबिसीले जनाएको छ ।


    तेस्रो आँखा