• ट्रेण्डिङ्ग :
देउवाले भने- एमालेसँगको सहमतिमा काँग्रेस दृढ छ

देउवाले भने- एमालेसँगको सहमतिमा काँग्रेस दृढ छ


  • 2.5K
    SHARES
    • माघ १८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    देउवाले भने- एमालेसँगको सहमतिमा काँग्रेस दृढ छ

    काठमाण्डाै, १८ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनेको छ महिनामात्रै बितेको भन्दै यो समय सरकारको मूल्याङ्कन गर्न पर्याप्त नभएको बताएका छन्। लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको भन्दै उनले त्यसलाई जोगाउनका लागि अहिले दुई ठूला दलहरूले सत्ता साझेदारी गरेको पनि बताए। ‘त्यो बेला राजनीतिक स्थिरता नहुँदा र आर्थिक नोक्सान भइरहेका बेला यो देशको लोकतन्त्र बचाउन यो सरकार बनेको हो’ उनले भने ‘सरकारले अहिले राम्रो काम गरिरहेको छ। आगामी दिनमा पनि सरकारले राम्रै काम सरकारले गर्नेछ। नेकपा एमालेसँगको समझदारीप्रति नेपाली काँग्रेस प्रतिवद्ध छ।’

    images