• ट्रेण्डिङ्ग :
देशभर पश्चिमी वायुको प्रभाव, कुन प्रदेशमा कस्तो मौसम ?

देशभर पश्चिमी वायुको प्रभाव, कुन प्रदेशमा कस्तो मौसम ?


  • 4.4K
    SHARES
    • माघ १९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.8K Views

    देशभर पश्चिमी वायुको प्रभाव, कुन प्रदेशमा कस्तो मौसम ?

    काठमाडौं, १९ माघ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

    images

    अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

    यी स्थानमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    तेस्रो आँखा