• ट्रेण्डिङ्ग :
अमेरिकाले चिनियाँको सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँको सामानमा १० प्रतिशत कर लगायो


  • 5.5K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 8.5K Views

    अमेरिकाले चिनियाँको सामानमा १० प्रतिशत कर लगायो

    अमेरिका, माघ २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

    images

    पछिल्लो अमेरिकी व्यापार संरक्षणवादी उपायको घरेलु र अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध भएको छ । ह्वाइट हाउसले १० प्रतिशत कर हालको कर बाहेक चीनबाट हुने सबै आयातमा लागू गरिएको बताएको छ ।

    कार्यकारी आदेशअनुसार संयुक्त राज्य अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा पनि २५ प्रतिशत कर लगाएको छ । क्यानडाबाट आउने ऊर्जा उत्पादनहरूका लागि प्रशासनले १० प्रतिशत शुल्क लगाएको छ । 


    तेस्रो आँखा