• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै


  • 3.5K
    SHARES
    • माघ २०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.4K Views

    राष्ट्रिय सभाको बैठक बस्दै

    काठमाडौं, २० माघ । संघीय संसद अन्तर्गत आइतबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ ।

    images

    आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।


    तेस्रो आँखा