• ट्रेण्डिङ्ग :
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ


  • 2.5K
    SHARES
    • माघ २१, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.9K Views

    आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

    काठमाडौं, २१ माघ । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँछ । सोमबार दिनको १ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो । 

    images

    बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

     


    तेस्रो आँखा