• ट्रेण्डिङ्ग :
अध्यक्ष प्रचण्ड खबरदारी सभालाई सम्बोधन गर्न बेनीमा

अध्यक्ष प्रचण्ड खबरदारी सभालाई सम्बोधन गर्न बेनीमा


  • 2.7K
    SHARES
    • माघ २२, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.1K Views

    अध्यक्ष प्रचण्ड खबरदारी सभालाई सम्बोधन गर्न बेनीमा

    म्याग्दी, २२ माघ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आज म्याग्दीको बेनीमा खबरदारी सभा गर्दैछ। सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ नै बेनी पुगिसक्नु भएको छ । प्रचण्ड पोखरा हुँदै हिजो बेनी पुग्नु भएको हो । 

    images

    प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीसहितका नेता पनि बेनी पुग्नु भएको छ । अध्यक्ष प्रचण्डले आज बिहान स्थानीय विकास निर्माणका आयोजनाहरुको पनि निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । त्यसक्रममा उहाँले स्थानीयसँग छलफल पनि गर्नुभएको छ ।


    तेस्रो आँखा