• ट्रेण्डिङ्ग :
नल्लु गाउँ र पृष्ठभुमीमा गौरीशंकर र लाङटाङ हिम श्रृङखला (फोटो फिचर)

नल्लु गाउँ र पृष्ठभुमीमा गौरीशंकर र लाङटाङ हिम श्रृङखला (फोटो फिचर)


  • 3.7K
    SHARES
    • माघ २३, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.7K Views

    नल्लु गाउँ र पृष्ठभुमीमा गौरीशंकर र लाङटाङ हिम श्रृङखला (फोटो फिचर)

    ललितपुर, २३ माघ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं ४ नल्लु भन्ज्याङबाट उपत्यकाको सुन्दर र मनोरम दृश्य देख्न सकिन्छ । ताप्लेजुङबाट प्रतिमा ल्याएर स्थापना गरिएको पाथीभरा मन्दिर यही भन्ज्याङमा छ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको यस मन्दिरमा दर्शन गर्नेको उत्तिकै भिड लाग्ने गरेको पाइन्छ । यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम हिम श्रृङखला देख्न सकिन्छ ।

    images
    Photo (15).jpg
    Photo (12).jpg
    Photo (14).jpg
    Photo (12).jpg
    Photo (11).jpg


    तेस्रो आँखा