• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित


  • 3.3K
    SHARES
    • माघ २४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.1K Views

    राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित

    काठमाडौं, माघ २४ । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गर्नुभएको हो ।

    images

    बिहीबारको बैठकमा दुई वटा विधेयक पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गर्नुभएको छ ।

    यसैगरी, शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ पेस गर्नुभएको छ ।


    तेस्रो आँखा