• ट्रेण्डिङ्ग :
बागलुङको सुन्दर भातखाने डाँडा (फोटो फिचर)

बागलुङको सुन्दर भातखाने डाँडा (फोटो फिचर)


  • 2.9K
    SHARES
    • माघ २९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.5K Views

    बागलुङको सुन्दर भातखाने डाँडा (फोटो फिचर)

    बागलुङ, २९ माघ । बागलुङको ताराखोला गाउँपालिका–२ भातखाने डाँडा एउटा सांस्कृतिक पहिचानसँग जोडिएको गाउँ हो । यस गाउँका मानिसहरु कृषि पेसामा आवद्ध छन् । यहाँको डाँडामा गाउँलेहरु जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको हो । अहिले भातखाने डाँडाले स्वरुप फेर्दैछ । यहाँ पूर्वाधार निर्माण कार्य धमाधम भइरहेका छन् । 

    images
    Photo (1) (1).jpg
    Photo (10).jpg
    Photo (12) (1).jpg
    Photo (3) (1).jpg
    Photo (9).jpg


    तेस्रो आँखा