• ट्रेण्डिङ्ग :
सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा

सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा


  • 2.5K
    SHARES
    • फाल्गुण ४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.8K Views

    सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा

    काठमाडौं, ४ फागुन ।  सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन् । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे सचेतकहरू छलफलमा जुटेका हुन् ।

    images

    नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी छन्।


    बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा,  लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी हुनुहुन्छ ।

     


    तेस्रो आँखा