• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ७ सय रुपैंयाले बढ्यो

सुनको मूल्य तोलामा ७ सय रुपैंयाले बढ्यो


  • 4.1K
    SHARES
    • फाल्गुण ६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 6.4K Views

    सुनको मूल्य तोलामा ७ सय रुपैंयाले बढ्यो

    काठमाडौँ, फागुन ६ । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु. ७ सय ले वृद्धि भएको छ ।

    images


    मङ्गलबार प्रतितोला सुन रु.एक लाख ६८ हजार ७ सय मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु। एक लाख ६९ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु। एक हजार ९ सय ७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


    तेस्रो आँखा