• ट्रेण्डिङ्ग :
रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै


  • 2.5K
    SHARES
    • फाल्गुण ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.8K Views

    रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय वनस्थलीमा आज दिउँसो २ बजे बस्ने गरि बैठक बोलाइएको हो ।

    images

    बैठकमा विभिन्न ४ विषयमा छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । बैठकमा समसामयिक र पार्टी गतिविधि, नियमावली र कार्यविधिहरू, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध विषयमा छलफल हुने उहाँले बताउनुभयो ।


    तेस्रो आँखा