• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै


  • 2.3K
    SHARES
    • फाल्गुण ११, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.5K Views

    प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौं, ११ फागुन । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

    images

     

    त्यस्तै, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफलको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।karyasuchi-fagun-11-768x647.jpg


    तेस्रो आँखा