• ट्रेण्डिङ्ग :
पर्यटकहरु हिउँमा रमाउँदै

पर्यटकहरु हिउँमा रमाउँदै


  • 3.1K
    SHARES
    • फाल्गुण १३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.7K Views

    पर्यटकहरु हिउँमा रमाउँदै

    बागलुङ फागुन १३ । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल पातीहाल्नेमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । लोकमार्ग कालोपत्र भएसँगै यहाँ पुग्ने आन्तरिक पर्यटकमा वृद्धि भएको छ । तस्बिरः रासस

    images


    तेस्रो आँखा