• ट्रेण्डिङ्ग :
प्युठानको सुन्दर भिङ्ग्री गाउँ (फोटो फिचर)

प्युठानको सुन्दर भिङ्ग्री गाउँ (फोटो फिचर)


  • 3.3K
    SHARES
    • फाल्गुण १३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 5.1K Views

    प्युठानको सुन्दर भिङ्ग्री गाउँ (फोटो फिचर)

    प्युठान, १३ फागुन । भिङ्ग्री गाउँ प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा ३ मा अवस्थित रहेको छ । भालुवाङ,प्युठान र रोल्पा सडक खण्डमा समेत पर्ने भिङ्ग्री गाउँ अति नै सुन्दर र रमणीय देखिन्छ । समथर भूभाग रहेको यस गाउँमा कृषि नै जीविकोपार्जनको मुख्य पेशा रहेको छ भने होटल व्यवसायहरु पनि सञ्चालनमा रहेका छन् ।

    images

     

    Screenshot 2025-02-25 115802.jpg
    Screenshot 2025-02-25 115717.jpg
    Screenshot 2025-02-25 115630.jpg
    Screenshot 2025-02-25 115537.jpg
    Screenshot 2025-02-25 115502.jpg


    तेस्रो आँखा