• ट्रेण्डिङ्ग :
मानवनिर्मित विशाल शालग्राम

मानवनिर्मित विशाल शालग्राम


  • 6.1K
    SHARES
    • फाल्गुण १५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 9.4K Views

    मानवनिर्मित विशाल शालग्राम

    मुस्ताङ, फागुन  १५ । मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रहेको विशाल शालग्राम । मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो  शालग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस

    images


    तेस्रो आँखा