• ट्रेण्डिङ्ग :
कांग्रेस सभापति देउवा सोमबार धनगढी आउँदै

कांग्रेस सभापति देउवा सोमबार धनगढी आउँदै


  • 3.3K
    SHARES
    • फाल्गुण २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.1K Views

    कांग्रेस सभापति देउवा सोमबार धनगढी आउँदै

    धनगढी, फागुन २५ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार धनगढी आउँदै हुनुहुन्छ । धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि उहाँ धनगढी आउन लाग्नु भएको हो ।

    images

    सभापति देउवा बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्नुहुने नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिनुभयो । 

    उहाँले सभापतिको स्वागतका लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई बिहान ९ बजे विमानस्थल पुग्न आग्रह गर्नुभएको छ ।


    तेस्रो आँखा