• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


  • 2.6K
    SHARES
    • फाल्गुण २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.0K Views

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं, फागुन २७ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलबार सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ ले घटेको हो ।

    images

    सोमबार प्रतितोला एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    त्यसैगरी, आज एक तोला चाँदी रु एक हजार नौ सय ७० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


    तेस्रो आँखा