• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ६ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा ६ सय रुपैँयाले बढ्यो


  • 4.9K
    SHARES
    • फाल्गुण २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.5K Views

    सुनको मूल्य तोलामा ६ सय रुपैँयाले बढ्यो

    काठमाडौं, २८ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


    तेस्रो आँखा