• ट्रेण्डिङ्ग :
बैतडीमा एक बेवारिसे शव फेला

बैतडीमा एक बेवारिसे शव फेला


  • 3.2K
    SHARES
    • चैत्र १, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.0K Views

    बैतडीमा एक बेवारिसे शव फेला

    बैतडी, चैत २ । बैतडीमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका –५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षीय पुरुषको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । 

    images

    शनिवार बिहान ८ बजे महाकाली राजमार्गअन्तर्गत पर्ने सडक छेउमै पुरुषको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जनाएको छ । शव पहिचान हुन बाँकी रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 


    तेस्रो आँखा