• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण


  • 10.1K
    SHARES
    • चैत्र २, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 15.5K Views

    राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

    काठमाडौँ, चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गर्नुभएको छ। 

    images

    नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम  राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित चार विधेयक  प्रमाणीकरण गर्नुभएको हो। 

    राष्ट्रपति पौडेलले आइतबार विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’  प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराई विज्ञप्तिमार्फत् जानकारी दिनुभएको हो। 12-3-11.jpg


    तेस्रो आँखा