• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १३ सय रुपैँयाले बढ्यो

सुनको मूल्य तोलामा १३ सय रुपैँयाले बढ्यो


  • 3.2K
    SHARES
    • चैत्र १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.9K Views

    सुनको मूल्य तोलामा १३ सय रुपैँयाले बढ्यो

    काठमाडौं, १४ चैत । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।

    images

    आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा