• ट्रेण्डिङ्ग :
सुनको मुल्यमा नयाँ रेकर्ड कायम, १ लाख ८० हजारको नजिक

सुनको मुल्यमा नयाँ रेकर्ड कायम, १ लाख ८० हजारको नजिक


  • 9.5K
    SHARES
    • चैत्र १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 14.5K Views

    सुनको मुल्यमा नयाँ रेकर्ड कायम, १ लाख ८० हजारको नजिक

    काठमाडौ, १९ चैत । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा १८ सय रुपैँयाले बढेर नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

    images

    अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा एक लाख ७७ हजार ९ सय रुपैयाँका कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि चाँदीको सोही मूल्यमा कारोबार भएको थियो ।


    तेस्रो आँखा