• ट्रेण्डिङ्ग :
मुस्ताङको मार्फा गाउँ

मुस्ताङको मार्फा गाउँ


  • 6.7K
    SHARES
    • बैशाख १९, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 10.4K Views

    मुस्ताङको मार्फा गाउँ

    मुस्ताङ,  वैशाख १९ । मुस्ताङको घरपझोङ गाउँपालिका २ मा अवस्थित मार्फा गाउँ । धार्मिक र साँस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मार्फा गाउँका प्रत्येक घरका छानाहरुमा दाउराले भरिएको हुन्छ । छानामाथी यसरी दाउरा राख्दा घर बलियो हुनुका साथै पानी चुहिने सम्भावना कम हुने जनविश्वास रहेको छ।तस्बिरः रासस

    images
     


    तेस्रो आँखा