• ट्रेण्डिङ्ग :
जाकाराण्डा फुलेपछि सुन्दर बनेका सडक (फोटो फिचर)

जाकाराण्डा फुलेपछि सुन्दर बनेका सडक (फोटो फिचर)


  • 4.9K
    SHARES
    • बैशाख २१, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.5K Views

    जाकाराण्डा फुलेपछि सुन्दर बनेका सडक (फोटो फिचर)

    काठमाडौँ,  वैशाख २१  गते । काठमाडौँ उपत्यकाका सडक यत्तिबेला जाकाराण्डा फूलले सजिएका छन्।  चक्रपथसँगै जाकाराण्डा फूलले काठमाडौंका सडक सजिएका हुन् । हरेक वर्ष वसन्त ऋतुमा काठमाडौँको रत्नपार्क, टुँडिखेल क्षेत्रहुँदै ललितपुरको सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । 

    images

    अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेको लामलाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् । गोरखापत्र

    NEPL9254.jpg

    NEPL9269.jpgNEPL9268.jpgNEPL9252.jpgNEPL9258.jpgNEPL9256.jpg


    तेस्रो आँखा