शनिबार, आश्विन ३ गते २०८३
दाङ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ । जाजरकोटसँग सिमाना जोडिएको पहाडी भूभागमा रहेको यो गाउँलाई परम्परागत ढुङ्गा र माटोका घरहरूले आकर्षण थपेको छ । तस्बिर :कुलदीप न्यौपाने/रासस