• ट्रेण्डिङ्ग :
पेट्रोल–डिजेलको मूल्य घट्यो

पेट्रोल–डिजेलको मूल्य घट्यो


  • 3.6K
    SHARES
    • जेठ ३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.6K Views

    पेट्रोल–डिजेलको मूल्य घट्यो

    काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार मध्यरातदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

    images

    नेपाल आयल निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ ।

    यस्तो छ घटेको मूल्य विवरण:

    petrol-mulya-mk.jpg

     


    तेस्रो आँखा