• ट्रेण्डिङ्ग :
उड्ने रत्न

उड्ने रत्न


  • 2.6K
    SHARES
    • जेठ १२, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 4.0K Views

    उड्ने रत्न

    आहाराको पर्खाइमा बसिरहेको किंगफिसर (माटीकोरे) चरा । जर्मनका यी रैथाने चराहरु आकर्षक नीलो प्वाँखको कारणले गर्दाले गर्दा प्रायः ‘उड्ने रत्न’ पनि भनिन्छ । यी चराहरू साना माछा समात्न बिजुलीको गतिमा पानीमा डुब्न सक्छन् ।

    images


    तेस्रो आँखा