• ट्रेण्डिङ्ग :
सूचना प्रविधि पार्क स्थापना गरिने, डिजिटल पूर्वाधारमा ७४ करोड

सूचना प्रविधि पार्क स्थापना गरिने, डिजिटल पूर्वाधारमा ७४ करोड

  • 2.1K
    SHARES
    • जेठ १६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 3.3K Views

    सूचना प्रविधि पार्क स्थापना गरिने, डिजिटल पूर्वाधारमा ७४ करोड

    काठमाडौं, जेठ १५ । डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड विनियोजन गरिएको छ । 

    images

    डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिनेछ । डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिनेछ । डाटा सेन्टर निर्माण र सञ्चालन गर्न निजी क्षेत्रसँग साझेदारी गरिनेछ । काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक वर्ष २०८२/८३ काे बजेट

  • तेस्रो आँखा