• ट्रेण्डिङ्ग :
आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर


  • 8.0K
    SHARES
    • आषाढ ७, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 12.3K Views

    आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ७ असार । नेपाल राष्ट्र बैङ्कले शनीबारका लागि विदेशी मुद्राको आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकाे छ। 

    images

    राष्ट्र बैङ्कका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहको छ । त्यस्तै आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


    तेस्रो आँखा