• ट्रेण्डिङ्ग :
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


  • 2.0K
    SHARES
    • श्रावण १, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.1K Views

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं, असार ३१ गते । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेपछि घटेको मूल्य समायोजन हुने निगमको भनाइ छ । 

    images

    निगमका अनुसार पेट्रोलमा प्रति लिटर पाँच रुपियाँ तीन पैसा र मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपियाँ ३० पैसाले मूल्य घटेको हो । इण्डियन आइल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको भनाइ छ । Oil_Nigam.jpg


    तेस्रो आँखा