• ट्रेण्डिङ्ग :
भक्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर)

भक्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर)


  • 2.9K
    SHARES
    • श्रावण २६, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 4.4K Views

    भक्तपुरमा गाईजात्राको रौनक (फोटो फिचर)

    काठमाडाैँ, साउन २५ गते । उपत्यकासहित आइतबार देशभर गाईजात्रा पर्व मनाइएकाे छ । गाईजात्रा पर्वको दिन आइतबार भक्तपुर दरबार क्षेत्रमा ताहमचासहित नगर परिक्रमा गरेर विशेष ढङ्गले मनाउने प्रचलन छ । 

    images

    वर्षभरीमा दिवङ्गत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्बिर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । 

     


    तेस्रो आँखा