काठमाडौं, १७ भदौ । सर्वोच्च अदालतले सरकारलाई समर्थन गरेको दलको मत संख्या झिकाउन आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
सरकारलाई कति दलहरुले समर्थन गरेको छ भने कुराको एकिङ गर्नाका लागि सर्वोच्च अदालतले मत संख्या झिकाउन आदेश दिएको हो । 

