• ट्रेण्डिङ्ग :
इन्द्रजात्राको तयारी (फोटो फिचर)

इन्द्रजात्राको तयारी (फोटो फिचर)


  • 3.8K
    SHARES
    • भाद्र १९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 5.8K Views

    इन्द्रजात्राको तयारी (फोटो फिचर)

    काठमाडौँ, भदौ १८ गते । इन्द्रजात्रा  (येँया) को तयारी वसन्तपुर दरबार क्षेत्रमा  भइरहेको छ । इन्द्रजात्राको दिन नजिकिँदै गर्दा दरबार क्षेत्रमा रहेका मन्दिर दरबार रङरोगन तथा तोरण फेर्ने काम धमाधम भइरहेको छ ।

    images

    बिहीबारको दिन उपाकु रहेको येँयाको पहिलो दिन भएकाले भित्र रहेका भगवानका मूर्तिलाई बाहिर ल्याइ प्रतिस्थापन गर्ने काम भइरहेको छ । इन्द्रजात्राको दिनदेखि सुरु हुने रथजात्राका लागि पनि आजैबाट रथको व्यवस्थापन र मर्मतको काम पनि थालिएको छ । आउँदो बिहिबार द्वादशीकाे दिन बिहान १०ः३१ को शुभ साइतमा इन्द्रध्वजोत्थानपछि येँया सुरु हुनेछ ।

    Author


    तेस्रो आँखा