• ट्रेण्डिङ्ग :
राष्ट्रिय झन्डा ओढाएर जेनजी सहिदको अन्त्येष्टि (फोटो फिचर)

राष्ट्रिय झन्डा ओढाएर जेनजी सहिदको अन्त्येष्टि (फोटो फिचर)


  • 2.0K
    SHARES
    • भाद्र ३१, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 3.1K Views

    राष्ट्रिय झन्डा ओढाएर जेनजी सहिदको अन्त्येष्टि (फोटो फिचर)

    काठमाडौँ, भदौ ३१ गते। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा साहदत प्राप्त गरेका सहिदको अन्त्येष्टि गरिएको छ।नेपाल सरकारका मन्त्रीले राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो।

    images

    गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदलाई राष्ट्रिय झन्डा ओढाएपछि अन्त्येष्टि गरिएका हो।

    सहिदलाई वनकालीतर्फ हंसमण्डपबाट सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो।त्यसअघि त्रिवि शिक्षण अस्पतालबाट महाराजगन्ज, चावहिल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्रा गरिएको थियो।

     

     

     

     

     


    तेस्रो आँखा