• ट्रेण्डिङ्ग :
दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध

दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध


  • 7.2K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध

    काठमाडौं, ११ चैतफ। काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । 

    images

    सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानियले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ ।

    स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए । 


    तेस्रो आँखा
    लेखकबाट थप