• ट्रेण्डिङ्ग :
कमलपोखरीमा छठको पूजा (फोटो फिचर)

कमलपोखरीमा छठको पूजा (फोटो फिचर)


  • 2.5K
    SHARES
    • कार्तिक ११, २०८२ सोमबार
    • १० महिना अघि
    • 3.8K Views

    कमलपोखरीमा छठको पूजा (फोटो फिचर)

    काठमाडौँ, कात्तिक १० गते । काठमाडौँको कमलपोखरीमा पनि छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ । 

    images

    आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन काठमाडौं उपत्यका सहित तराई–मधेशका सबै जिल्लामा रहेका पोखरी लगायत जलासय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजन पुगेका छन्। 

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व  सुरु भएको हो । ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठी माताको पूजा गरेका हुन् ।

    बागमती, नख्खु, कुपण्डोल, विष्णुमती तथा बोजेपोखरीलगायतका नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ । 

     


    तेस्रो आँखा