• ट्रेण्डिङ्ग :
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ सम्पन्न (फोटो फिचर)

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ सम्पन्न (फोटो फिचर)


  • 4.2K
    SHARES
    • कार्तिक १२, २०८२ मंगलबार
    • १० महिना अघि
    • 6.4K Views

    उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ सम्पन्न (फोटो फिचर)

    काठमाडौँ, कात्तिक ११ गते । उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन मङ्गलबार बिहान काठमाडौँ उपत्यका र तराई–मधेशका विभिन्न जिल्लालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।

    images

    पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए ।


    तेस्रो आँखा