• ट्रेण्डिङ्ग :
गंगाचिल पहिलो पटक काठमाडौंमा देखिए (फोटो फिचर)

गंगाचिल पहिलो पटक काठमाडौंमा देखिए (फोटो फिचर)


  • 2.2K
    SHARES
    • कार्तिक १९, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 3.4K Views

    गंगाचिल पहिलो पटक काठमाडौंमा देखिए (फोटो फिचर)

    काठमाडौं, कात्तिक १७ गते । जाडो याममा नेपाल आउने आगन्तुक चरा कालो टाउके गंगाचिल पहिलो पटक काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा देखा परेको छ । 

    images

    अंग्रेजीमा ब्ल्याक हेडेड गल भनिने यी चरा प्रायजसो नेपालको राराताल, चितवन कोशीटापुमा देखापर्ने गर्छन् । चरा पहिलो पटक काठमाडौँको थापाथलीस्थित बागमती किनारमा देखापरेका हुन्  । यी चराको मुख्य आहारा कीरा फट्याङ्ग्रा र माछा रहेका छन् ।

     
     


    तेस्रो आँखा