• ट्रेण्डिङ्ग :
ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)

ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)


  • 3.2K
    SHARES
    • कार्तिक २२, २०८२ शुक्रबार
    • ११ महिना अघि
    • 5.0K Views

    ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)

    काठमाडौँ । छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनः निर्माण सम्पन्न भई समुद्घाटन गरिएको छ ।

    images
     

    शुक्रवार मध्यान्ह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा।स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो ।

    यो मन्दिर काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित १९९० सालअघि नै भग्नावशेषको रूपमा रहेको थियो । छैटौँ शताब्दीको ऐतिहासिक व्रम्हा मन्दिर अहिले काठमाडौँ महानगरपालिकाले पुनः निर्माण सम्पन्न गरेको हो ।

     

    केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्माको मूर्ति मन्दिरमा पुनः स्थापना गरिएको थयो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृत्तमा रहेको थियो ।

    हेर्नुहोस् तस्बिरहरू:

                

     

     
     
     
     
     
     
     


    तेस्रो आँखा